
Napal National Teachers' Association
Apr 9, 2019
४०औं शिक्षक दिवसको अवसरमा आयोजित महिला प्रशिक्षण ,आन्तरिक परीक्षामा सफल शिक्षकहरूलाई बधाई तथा शुभकामना र २१ औं जिल्ला परिषदमा उपस्थित हुन सम्पुर्ण शिक्षक साथीहरूमा हार्दिक अनुरोध गर्दछौं । स्थान : त्रिभुवन क्याम्पस सभा हल प्रमुख अतिथि :बाबुराम थापा CNT केन्द्रीय अध्यक्ष समय : महिला प्रशिक्षण बिहान ७:३० बजे परिषद ,बधाई तथा शुभकामना ११:००बजे NNTA पाल्पा
Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X