४०औं शिक्षक दिवस सफल पारौं।
समस्या
२०३६ सालको राष्ट्रव्यापी शिक्षक आन्दोलनको माग स्वरुप तत्कालिन निरंकुश पञ्चायती व्यवस्थालाई घुँडा टेकाएर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नामको नाम दर्ता गराएको उपलक्ष्यमा तमाम नेपाली शिक्षकहरुले हर्षोल्लासको साथ मनाउने यो चालिसौं शिक्षक दिवस आगामी २०७५ साल चैत्र २९ गते मनाइन्छ। यो दिवस नेपाली शिक्षकहरुको स्वाभिमान, न्यायपक्षधरता र बलिदानीपूर्ण संघर्षको प्रतिक हो। अझै पनि यो दिवसको औचित्य सकिएको छैन।
सबैले, हर्षोल्लासका साथ शिक्षक दिवस मनाऔं।

फैसला लेने वाले
पेटीशन अपडेट
पेटीशन को शेयर करें
9 अप्रैल 2019 पर पेटीशन बनाई गई