नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र अनुसार कानुन बनाइयोस्
The Issue
११४० बछला २५, २०७७ जेठ ४, १७ मे २०२० - क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष पारी ११ राष्ट्रिय संघसंस्था, ४ अन्तर्राष्ट्रिय संघसंस्था एवं ३३ व्यक्तिहरूले संयुक्त रूपमा जारी गरेको 'नेपालमा लैङ्गिक पहिचानको कानुनी मान्यता सम्बन्धी राष्ट्रिय मागपत्र'मा यस अनलाइन याचिका (पेटिसन)मा ई-हस्ताक्षर गर्ने हामी सबै उक्त मागपत्रको समर्थन गर्दछौँ र उक्त मागपत्र अनुसार नेपालमा ऐन कानुन नीति निर्माण एवं संसोधन लगायतका आवश्यक काम कारवाही नेपाल सरकारका सम्पूर्ण सम्बन्धित निकायबाट गरियोस् भनी माग गर्दछौँ ।
उक्त मागपत्रको लिङ्क: https://drive.google.com/drive/folders/1UypzM0KT9IW3-UvS2YNqjk_iCRn-gliI?usp=sharing
#GenderRecognitionInNepal

The Decision Makers
Petition Updates
Share this petition
Petition created on 10 December 2020