Gathering Name and data of victim students seeking to enter Japan for vaccine.
The Issue
हामी बिगत केही दिन यता जापान नब भिसा बाहक र Coe प्राप्त गर्नु भएको व्यक्तिहरुलाई विशेष गरि त्यसमा पनि विद्यार्थी जुन सबै प्रक्रिया पूरा गरि उच्च- शिक्षाको लागि जापान जादै हुनुहुन्छ वा हामी जस्तै यो समस्याबाट पीडित हुनुहुन्छ विभिन्न संचार माध्यमबाट प्राप्त जानकारीका आधारमा जुलाई दोस्रो हप्ताबाट cobit -19 विरुद्ध खोप लगाएका व्यक्तिहरुलाई प्रवेश खुलाउने जानकारी आएको हुँदा उच्च- शिक्षा लागि जापान जाने विद्यार्थी साथीहरूलाई Cobit-19 खोपको सहजीकरण र नेपालमा रहेको WHO कार्यालयबाट विद्यार्थीले लगाएको खोपको प्रमाणीकरणका लागि नेपालमा रहेका निकाय र मन्त्रालयहरुसित वार्ता भएको छ।उच्च- शिक्षा हासिल गर्न पाउने अधिकारबाट खोप कै कारण कुनै विद्यार्थी बन्चित नहोस भन्ने लक्षका साथ आग्रह गरेका थियौं ।नेपालको शिक्षा, परराष्ट्र र स्वास्थ मन्त्रालयले विद्यार्थीको लागि खोप तत्काल सहजीकरण गर्ने उल्लेख गर्नु भएको छ।देशै भरी छरिएका विद्यार्थीले सम्भावना भए सम्म एउटै खोप केन्द्रबाट लगाउने छौं।हामिले लगाएको खोपको प्रमाण नेपालमा रहेको WHO कार्यालयबाट लिस्ट सहिद परराष्ट्रलाई यो प्रक्रिया सुरु अनुरोध गरेका छौँ। सकारात्मक सन्देशका साथ सरकारबाट आएको जवाफ साच्चिकै राम्रो छ ।
नोट: पेजलाई लाई लाइक गरेर उक्त फारम भर्नुहोला। उक्त फारममा आफ्नो नाम,ठेगाना,coe आएको मिति र Intake सबै उल्लेख गर्नुहोला। र उक्त फारम आफ्नो सबै साथीहरूलाई भर्न भन्नुहोला। तपाईंले भरेको तपाईंको लागि मात्र हुनेछ। र यो डाटा जम्मा गरेर हामी यति खोप चाहिन्छ भनेर माथिल्लो निकायमा निवेदन दिनेछौं। #OneTeamOneMission Routine Of Japan Team
Facebook: https://www.facebook.com/rojb24/ Twitter: https://twitter.com/routineofjapan?s=09

Petition Updates
Share this petition
Petition created on June 19, 2021