Petition updateKalapani belong to Nepal situate as part of Vyasa valley of Darchula district of Western Mahakali, NOT OF INDIAके हो लिपुलेक र कालापानीको विवाद ? (ऐतिहासिक तथ्य र नक्सासहित)
Anush SubediKathmandu, Nepal
29 June 2015
एकासमय इतिहासमा कालापानी विवादले नेपाली राजनीति निकै तात्यो । अहिलेका गृहमन्त्री वामदेव गौतम नेतृत्वको नेकपा मालेका लागि कालापानीको विषय सबैभन्दा मुख्य राजनीतिक ऐजण्डा बन्यो । तर इतिहासको गर्भमा कालापानी हाम्रो हो भन्ने बहस हरायो । कालापानीलाई नेपाली राष्ट्रियताका् सिम्बोलका रुपमा लिएर राजनीति गर्नेहरु सत्तामा पुगे । कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल ग¥यो न माओवादीहरुले नै उनीहरुका लागि कालापानी काला बादलभित्र हराएझैं भयो । तर घटनाक्रमले फेरी कालापानीलाई बहसमा ल्याएको छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रुपमा विकास गर्ने सम्झौता भएपछि लिपुलेक अर्थात् कालापानी क्षेत्रका बारेमा फेरी बहस शुरु भएको छ । त्यसैले नेपालको माया हुने हरेकले कालापानी, लिम्पियुधरा र लिपुलेकसँग सम्बन्धित तथ्यहरु बुझ्नैपर्ने हुन्छ । के हो त लिपुलेक र कालापानीको विवाद ? किन हो हाम्रो क्षेत्र ?
Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X