Petition updateKalapani belong to Nepal situate as part of Vyasa valley of Darchula district of Western Mahakali, NOT OF INDIAगृहमन्त्री गौतमले भने, ‘भारतसँगको सम्बन्धमा दरार नल्याउनुस्’

Anush SubediKathmandu, Nepal
Jun 15, 2015
नेपाल सरकारबाट गृह मन्त्रालय समालेका बामदेव गौतमले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको लिपुलेकबारे ज्ञापनपत्र बुझाउँदा र नेपालको भूमि लिपु लेकबाट व्यापारिक नाका खोल्ने विषय अवैधानिक भएको बताउँदा मन्त्रि गौतमले 'दुई देशको सम्बन्धमा दरार उत्पन्न गर्ने काम मबाट हुन्न, कहाँ भन्नुपर्छ त्यही भन्नुहोला' र आफूले केही गर्न नसक्ने बताएका छन् ।
स्मरण रहोस गृह मन्त्रालय बाट यस्तो भनाई अाऊनु भनेको हाम्रा सार्वभौमसत्ता र अखण्डतामा आँच आऊनु हो ।
http://www.ratopati.com/2015/06/15/240861.html#sthash.KQoZJMBY.dpuf
Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X