Actualización de la peticiónJustice for Dalits in Nepalनवराज र गणेश बढाका बुवा अामा मृत छाेराहरुकाे न्यायकाे खाेजिमा

Khem DarjeeNepal

21 jun 2020
नवराज र गणेशका बुवा अामाहरु छाेरा हरु मारिए पनि न्याय नमराेस भन्दै छाेराहरुकाे लागि न्यायकाे खाेजिमा जिल्ला अदालत मुसिकाेट अाउनु भएकाे बेला भेटघाट भयाे ।उहाँहरुका अनुसार दाेषी नछुटुन् निर्दाेष नफसुन भन्ने छ ।
Apoyar ahora
Firma esta petición
Copiar enlace
WhatsApp
Facebook
X
Email