Petition updateJustice for Dalits in Nepalरुकुम साेती घटना सुनियाेजित
Khem DarjeeNepal
Jun 18, 2020

रुकुमकाे साेती मा भएकाे नरसंहार जातिय विभेेदका कारण घटाइएकाे ,सुनियाेजित घटना भएकाे र अन्यत्र मारेर भेरी नदीमा फालिएकाे  भन्ने कुरा दिनकाे घाम जस्ताे छर्लङ्ग छ ।  घटनाकाे समय, १२जनाकाे गिरफ्तारी र स्थानिय बाट करिब ८ बजे लास भेटिएकाे जानकरी  गराउदा पनि भाेलि पल्ट मात्र लास उठाउनु  र अन्यकाे खाेजि नहुनुले जन्ताकाे मनमा शंका पैदा भएकाे छ।

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X