Mise à jour sur la pétition६० वर्ष मुनिका एकल महिला र अति अशक्त अपाङ्गले पाँउदै आएको सामाजिक सुरक्षा भत्ता नरोकVictory! सामाजिक सुरक्षा भत्ताको निरन्तरता

Aayush SammohanKohalpur, Népal
29 mai 2020
सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
६० वर्ष मुनिका एकल महिलाको सामाजिक सुरक्षा भत्ता काटिने चर्चाका बीच सरकारले आगामी आर्थिक वर्ष सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रम यथावत राख्ने भएको हो ।
Copier le lien
Facebook
WhatsApp
X
E-mail