JUSTICE for SETU (a dog brutally killed at Tinkune)

The Issue

a collective of 10 animal welfare organizations held a press conference at the Reporters Club to share information about the brutal and illegal killing of Setu a community dog in Tinkune. Almost a month after the incident, the police and government attorney's office have failed to take any action against the accused. This is not an isolated case, thousands of Setus are suffering at the hands of humans on a daily basis and we demand the law makers and keepers of this country to take action! For too long now, the plight of animals have been neglected. When we seek justice for animals, we are not overlooking the rights of people (as we are accused of time and again). We human beings consider ourselves to be the most intelligent and sentient beings on earth, so then does that intelligence and sentience also not come with the responsibility to ensure the well-being of all that we share this planet with? Often, it is easier to ignore the suffering of those that cannot speak, those that cannot come to you and express in words the pain they have endured. But of what use is this superior intelligence if it cannot be used to help the vulnerable (both humans and other beings)? The dog in your house belongs to you. The dog in my house belongs to me. But the dogs in the streets belongs to us all and it is OUR responsibility to PROTECT them.

२१ मंगसिर २०७६ शनिबार को दिन, तिनकुने सुविधानगर स्थित हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङ्गमा बिगत २ बर्ष देखि बस्दै आएको सेतु नाम गरेको कुकुरलाई दोलखा जिल्ला, बिगु गाउपालिका घर भई अहिले काठमाडौँ शान्तिनगर बस्दै आएका संजिव ओली र प्रिती शेर्पा लगायत ६-७ जनाको समूह, जसमा महानगरीय प्रहरी वृत्त वानेश्वरका २ जना प्रहरी समेत मिली बिभत्स तरिकाले रड प्रहार गरी हत्या गरिएको छ।

सो घटना घटेको तेश्रो दिन महानगरीय प्रहरी वृत्त वानेश्वरमा सेतु मारिएको बारे उक्त भवनका केहि बहालवाला व्यवसायीहरू मिली निवेदन दिईएको थियो। प्रहरीद्वारा निवेदन स्वीकार गरिएन उल्टो निवेदकहरू सेतुको मालिक नभएको कारण उनीहरूलाई गालि र हप्किदप्कि गरी पठाइयो।

प्रहरीले निवेदन लिन नमाने पछि, सबिना आपागाईंले आफ्नो सामाजिक संजालमा सो घटनाको बारेमा लेखिन्, जुन विषयले SPCA Nepal को ध्यानाकर्षण गर्यो । सबिना आपागाईंबाट घटनाको सबै विवरण लिएपछि, SPCA Nepal ले सो जानकारी आफ्नो फेसबुकमा पोस्ट गरेको हो।

२४ मंसिर २०७६ मंगलबार, उक्त घटनाकाे जाहेरी दिन SPCA Nepal लगायत हामी ९ पशु कल्याण संस्थाका प्रतिनिधिहररू तिनकुने प्रहरी बिटमा पुगेका थिए। तर विभिन्न निहुँ पारी प्रहरीले हाम्राे जाहेरी लिन मानेन र सेतु मार्ने पक्ष संग मिलापत्र गर्ने सुझाव दियाे। सो जाहेरी लिएर संस्थाका प्रतिनिधिहरू ९ दिन सम्म प्रहरी वृत्त वानेश्वरमा धायाैँ, तर जाहेरी दर्ता नभएपछि, पौष १ गतेको दिन सरकारी वकिलको कार्यालय बबरमहलमा जाहेरी दियौं तर त्यहाँ पनि सरकारी वकील चन्द्र कान्त खनालले जाहेरी दर्ता गर्नु अघि त्यो जाहेरी अध्ययन गर्न केहि समय लाग्ने भएकोले २/३ दिन पछि आउनु भनियो। त्यसपछि, सरकारी वकिलको कार्यालयमा पटक पटक जाँदा, जाहेरी अध्ययन गर्न १ महिना समय लाग्ने बताएर पुनः हामीलाई फर्काइयो।

त्यसपछि हामी महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलको कार्यालयमा पुग्यौँ । वहाँले सरकारी वकिलले यस्तो काममा हस्तक्षेप गर्न मिल्दैन भन्नुभयो।

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९० अनुसार पशुपंछीप्रति निर्दयी व्यवहार गर्न नहुने र सो गर्ने वा गराउनेलाई तीन महिना सम्म कैद वा ५ हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। उक्त धारा अनुसार अभियुक्तलाई कारवाही गरियाेस् भन्ने हामी पशु कल्याणकारी संघ/संस्थाहरूको माग छ। यसो गर्नाले सेतुले मात्र हैन, सेतु जस्तै लाखौँ अरु निर्दोष पशुहरू प्रति भविष्यमा हुनसक्ने हिंसा न्यूनीकरणमा ठूलाे याेगदान पुग्नेछ। अन्यथा लिखित कानूनकाे उपहास मात्रै हुनेछ। मानव समाजमा पशुहिंसाका घटनाहरू चरम बन्नेछन्। हामीलाई थाहै छ दिक्तेलमा मुङ्ग्राेले हानी हानी कुकुरहरूकाे विभत्स संहार गरिएकाे, नेपालगञ्जमा गाईहरू भीरबाट खसालिएकाे आदि यस्ता घटनाहरूले मानव मनाेवृत्ति कता जाँदैछ र कस्ता कानूनी कदमहरू राज्यले चाल्नुपर्छ भन्ने प्रष्टै देखिन्छ। पशुमैत्री व्यवहार एउटा सभ्य समाजको पहिचान हो।

साथीहरूले कानुनी रुपमा न्याय पाउन हामीलाई सहयोग गर्नुहुनेछ।

1.           SPCA Nepal, 98511 97424

2.         Animal Nepal, 5538068

3.         Shree’s Rescue Animal Nepal, 9851242584

4.         Project Humane Nepal, 9861284254

5.         Sneha’s Care, 980-8645023

6.         Nepal Vegetarian Association, 9856060734

7.         Gaai Baachha Bachaau Abhiyaan, 9808297585

8.         The Jane Goodall Institute Nepal, 5532100

9.         For Care, 9851016539

10.       Together for Paws, 9849485063

avatar of the starter
SPCA NEPALPetition Startersocial worker, non smoker, vegetarian, supporter of peace, animal rights, beleive in simple living high thinking, natur lover, reading Buddhist philosophies etc.

6,063

The Decision Makers

Dept of police
Dept of police
Dept of Livestock Services
Dept of Livestock Services
Govt attorney General
Govt attorney General

Petition Updates

Share this petition

Petition created on December 28, 2019