Turn looted 117 ropani to Baluwatar Park ! लूटेको बालुवाटारको जग्गामा सुन्दर पार्क बनाऔँ
समस्या
नमस्ते मित्रहरु,
बालुवाटारको लूटेका जग्गामा पार्क बनाऔँ! अतिक्रिमित ११७ रोपनीको जग्गामा हाम्रा अग्रज देखि बच्चाहरु खेल्ने हिँड्न, हरियालीमा आनन्द लिन मिल्ने एउटा राम्रो खुल्ला पार्क- बन बनाऔँ।
- जसरी नजिकै रानीवारी बन/पार्क बनेको छ वा नारायणचौर पार्क बनाईयो त्यसरी नै हाम्रो परिवार, वृद्ध र बालक सबै सफा हावा खान पाउँ - यस प्रदुशनको केन्द्रविन्दु बन्दै गएको काठमाडौँमा। अनि भूकम्प गएमा सुरक्षित ठाउँ पनि।
- साथ दिन मन छ भने सबैमा यो सेएर गरिदिनुहोला ! यो सफल भए देश भरि पार्कहरु बन्ने बाटो खुल्छ सार्वजनिक जग्गामा, भूमाफियाले लूटेका जग्गामा ! कि कसो ?
- Dear Friends, Let's turn looted 117 ropani Baluwatar Lalita Niwas looted land onto a beautiful park ! Please share and sign this petition to pressure the prime minister of Nepal to make this an open space and a beautiful park to make Kathmandu most beautiful again !
- This will also start a trend of turning similar lands all over the country into beautiful parks with the help of local community just like the community forests !
साथ दिन:
Phone (977) 9841211684 / (977) 9851188801
bibeksheelnepali@gmail.com
थप पृष्टभूमि बुझ्न यो पढ्नुहोस् यहाँ https://www.setopati.com/politics/180278
यो लिंक सजिलै सम्झन (easy to remember short link of this petition) http://bit.ly/baluwatarpark
काठमाण्डुलाई संसारको सुन्दर मध्य एक सुन्दरमाण्डू बनाउने यो सपना/ दस्तावेज पडौँ: bitly.com/ktm2030

पेटीशन बंद हो गई

फैसला लेने वाले
पेटीशन अपडेट
पेटीशन को शेयर करें
15 मई 2019 पर पेटीशन बनाई गई