पेटीशन अपडेट४०औं शिक्षक दिवस सफल पारौं।

बाँकेमा शिक्षकहरु बिचमा नै निबन्ध प्रतियोता

Napal National Teachers' Association
9 अप्रैल 2019

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेले ४० अौं शिक्षक दिवस निम्न रचनात्मक कार्यक्रमहरु १) शिक्षक सम्मान २) " नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र शिक्षक सहकारी " विषयमा खुला निबन्ध प्रतियोगिता का साथ नयाँ बर्ष २०७६ सालको शुभकामना अादान-प्रदान सहित मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरी शब्य र भब्य तरिकाले मनाउने भएको हुँदा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा अावद्ध सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई तपशिलको मिति , समय र स्थानमा अनिवार्य रुपमा उपस्थितहुन अनुरोध गर्दछु। ( निबन्ध प्रतियोगितामा भाग लिने प्रतिस्पर्धी ले निबन्ध साथमा लिएर उक्त कार्यक्रममा सहभागी हुनुपर्नेछ । निबन्ध घटिमा २०० शब्दको हुनुपर्नेछ ।)
मिति - २०७५ चैत्र २९ गते शुक्रबार 
समय - बिहान ११ बजे 
स्थान -श्री लक्ष्मी मा.वि.राप्ती सोनारी - २ मदुई

सचिव 
दिल बहादुर खत्री 
( NNTA जिल्ला समिति बाँके 

लिंक कॉपी करें
वॉट्सऐप
फ़ेसबुक
नेक्स्टडोर
ईमेल
X (एक्स)