Petition updateRevise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal!

आज ५१ बर्ष पछी पनि सुस्ता हाम्रो भएको छैन!

विवेकशील नेपाली दल
14 нояб. 2019 г.

अक्टोबर २६, १९६८ मा नेपाली नागरिकहरु सुस्ता सिमा अतिक्रमणका बिरुद्ध सुस्ता प्रवेश गर्दा भारतिय फौजले ४ जनालाई बन्धक बनाएको थियो। नेपाल सरकारले भारतको कारबाहीलाई "अपहरण" भनेको थियो भने भारतले बार्ताबाट समाधानको बाटो खोजेको थियो। आज ५१ बर्ष पछी पनि सुस्ता हाम्रो भएको छैन। भारत बार्ताबाट समाधान गर्दैन। अन्तराष्ट्रीयकरण नै एउटै र अन्तिम उपाय हो।
#अन्तराष्ट्रीयकरण

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X