Actualización de la peticiónJail without Bail: Violence Against Doctors in Nepal

त्रासदीको घेरामा चिकित्सक र बिरामी

Nepal Medical Association
Mar 7, 2018
आदरणीय दाजु-भाई, दिदि-बहिनि तथा सज्जन महानुभाव हरु वि.स. २०६८ मा नेपाल चिकित्सक संघले निर्माण गरेको "त्रासदीको घेरामा चिकित्सक र बिरामी" अहिले पनि त्यतिकै सान्दर्भिक छ। यो विडियोलाई जति सक्दो हुन्छ, share गरेर सबै लाई यस बारेमा जानकारी गराउनु होला। आफ्नो इस्ट-मित्र, साथिहरुलाई, एक पटक यो विडियोलाई अवश्य हेर्न पनि अनुरोध गर्नु होला। साथै, कृपया संघले आवहान गरेको हस्ताक्षर संकलनमा सहभागी भै, सरकारलाई, चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको सुरक्षा सम्बन्धि कानुन बनाउनमा अनुरोध गरौ। https://goo.gl/4pTZvH धन्यवाद -- नेपाल चिकित्सक संघ
Copiar enlace
WhatsApp
Facebook
Nextdoor
Email
X