निशाना छाप परिवर्तन यथाशिघ्र

निशाना छाप परिवर्तन यथाशिघ्र

The Issue

सरकार,
नेपालको राष्ट्रिय निशाना छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा यथाशिघ्र समावेस गरियोस ।
साथै, महिला र पुरुषले हात मिलाएको तस्विर हटाएर नमस्कार गरिएको राखियोस् । अभिवादनको निम्ति हात मिलाउनु नेपालको मौलिक संस्कृति पनि होइन । हात मिलाउँदा सजिलै रोगको संक्रमण हुने सम्भावना रहेको हुँदा यो स्वस्थकर पनि होइन । कोरोना संक्रमणको कारण नमस्कारको महत्व विश्वमा ह्वात्तै बढेको अहिलेको अवस्था छ । यस्तो अवस्थामा नेपालले राष्ट्रिय निसाना छाप नै परिवर्तन गरेर यो संकटबाट लड्न वैश्विक ऐक्यबद्धता जनाउन उपयुक्त समय अहिले नै हो !

avatar of the starter
मौलिक जरोकिलो पार्टीPetition Starterनेपालमै जरो (Root) र नेपालमै किलो (Locus) भएको दर्शन, वाद, सिद्धान्त, प्रतिमान बोकेको एकमात्र राजनीतिक दल हो । मौलिक जरोकिलो पार्टीको आधिकारिक वेबसाईट <a href="http://www.raithaneshakti.org" rel="nofollow">www.raithaneshakti.org</a> मौलिक जरोकिलो पार्टी सम्बन्धि भिडियोहरू <a href="https://www.youtube.com/channel/UCQx9" rel="nofollow">https://www.youtube.com/channel/UCQx9</a>
This petition had 265 supporters

Petition Updates