विवेकशील नेपाली Bibeksheel Nepali
26 nov. 2020

नमस्कार 


सर्ब प्रथम  त  यहाँले “ प्रवासी नेपालीको नोट  चल्ने  भोट  नचल्ने अभियानमा” आफ्नो मत जाहेर गरी  अभियानलाई समर्थन गरि एक्यबद्धता जनाई दिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ l 

 

हामी  प्रवासी  नेपालीहरु  प्रति  राज्यले  मताधिकारबाट  बञ्चित  गरेको  तपाईहामी  सबैलाई  नै  दुःखी  छौ  l राज्यले  तपाई हामी जस्ता बाध्यताबस बिदेसिनु परेका ६० लाख भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई  बाट हाम्रो  देशलाई शासन गर्ने नेतृत्व छान्न पाउने मौलिक  अधिकार  हनन गरी रहनु अत्यन्तै गैर जिम्मेवारी, हामी माथिको बिभेद भन्ने हामीले बुझेका छौ l 


सर्बोच्च  अदालतले  प्रबासी  नेपालीलाई मतदानको  अधिकार  सुनिश्चिय  गर्न  गरेको  आदेशको  समेत  नेपाल  सरकारले  अपहेलना गरी  रहेको  अबस्थामा आगामी दिनमा “ प्रवासी नेपालीको नोट  चल्ने  भोट  नचल्ने अभियानमा” थप  सशक्त  बनाउदै  लैजानु  पर्ने  आबश्यक्ता  रहेको  हुँदा  तपाईको  भुमिकको  समेत  अपेक्षा  गरेका  छौ l 


यो फारम भर्नुहोस् अनि हामी यहाँलाई सम्पर्क गर्ने छौं आगामी कार्यक्रमका बारेमा:
https://airtable.com/shrVIMAr3eMThuKIZ


धन्यवाद  

Soutenir maintenant
Signez cette pétition
Copier le lien
Facebook
WhatsApp
X
E-mail