Kampanya güncellemesiRevise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal!

CIA Map proves Limpiyadhura inside Nepal

विवेकशील नेपाली दल
14 Ara 2019

अमेरिकी गुप्तचार सन्स्था सी.आई.ए.को कुनै समयमा आफ्नो प्रतिवेदन RDP08C01297R000200 मा प्रकाशित गरेको यो नक्साले स्पष्ट रुपमा लिम्पियाधुरा सहितको नेपाल देखाउछ। अब प्रश्न नेपाल वा भारतका नक्सा हैन अमेरिकी बिज्ञ नक्साबिदहरुले नै प्रमणित गरेको हाम्रो भुभागलाई समेट्न अन्तराष्ट्रीय न्याय अदालतमा जान के ले रोकेको छ? यो नक्साले लिम्पियाधुरा पहिले नै अन्तराष्ट्रीयकरण भई सकेको पुष्टी हुन्छ। 

Hemen destekle
Bu kampanyayı imzala
Bağlantıyı kopyala
WhatsApp
Facebook
X
E-posta