प्रत्यक्ष निर्वाचित कार्यकारीको मागगर्दै हस्ताक्षर अभियान #DirectlyElectdExecutiveInNepal

The Issue
आदरणीय सम्पूर्ण दिदिबहिनी, दाजुभाइहरुमा नमस्कार,
सम्पूर्ण नेपालीको माग प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हुदै किन संबिधानमा लेखिएन?
विभिन्न बहानामा संबिधान संसोधन हुँदा किन यो मुद्दा पर्दैन ? यो मुद्दालाइ संबिधान संसोधनमा राखियोस् भन्ने चाहनु हुन्छ यसमा हस्ताक्षर गरेर आवाज बुलन्द गरौँ !
देशमा ९ - ९ महिनामा सत्ता परिबर्तन हुने बिदेशीका इसारामा केहि मुट्ठीभर नेताहरुका मन्त्रि ,प्रधानमन्त्रि बन्ने सपनाहरु पुराभईरहंदा जनताका इच्छा ,चाहना उस्तै हुने, देश झन् बिकराल स्थितिती तिर गैरहने । महंगी , कालाबजारी र भ्रस्टाचारले जरोगाडेर माफियातन्त्रले जे चाह्यो त्यहि मात्र हुने स्थिति छ । बिगत १० बर्षमा १० थान प्रधानमन्त्री पाउनु , प्रजातन्त्रको २६ बर्षमा २३ थान सरकार परिबर्तनले मुलुकको बेथिति र अविकसितताको कारण प्रस्ट जनाउ दिएको छ ।
बिबेकशिल, बुद्धिजीवि समूह आज विभिन्न स्वार्थ समुहमा चिरा-चिरा परेको छ । संबिधान लेखनको प्रक्रियामा बहुमत जनताको चाहना प्रतक्ष निर्वाचित कार्यकारी हुँदा-हुदै जबर्जस्ति अहिलेको जस्तो वर्षदिन नपुग्दै सरकार फेर्ने मिलेर खाने नियत स्वरुप संसदीय प्रणालीमा सहमत गरि संबिधानमा लेखिएको जगजाहेर छ ।
अहिले नया संबिधान कार्यनवयन भन्दै ९ - ९ महिनामा फेरी आलोपालो सरकार परिबर्तन गर्ने भनिएको छ । यो खेल अब सधै जारि रहने निश्चित छ । जनताले माओबादी, केहि मधेशी दल र एमाले पार्टीको घोसणा पत्रमा प्रतक्ष निर्वाचित्को लागि मतपनि दिएका हुन् र कांग्रेसमा पनि अधिकाम्स जनताको माग यहि छ । आखिर फेरी किन संसदीय परिपार्टी अनुसार प्रधानमन्त्रि चुनिने खेल मैदानका लागि संबिधान बनाइयो ? आउनुस सम्पूर्ण नया परिबर्तनकामि शक्तिहरु अब जनतकको अधिकार स्थापनाको लागि निम्न माग राख्दै हस्तक्षर संकलन गरौँ संकलित हस्ताक्षर सहित संबिधान सभा, सर्बोच्च अदालत् , सरकार र अन्तरास्ट्रिय समुदाय माझ राखिने छ:
हाम्रो यो हस्ताक्षर संकलनको उदेस्य भनेको देशमा प्रतक्ष निर्वाचित कार्यकारीको लागि वर्तमान संबिधानमा संसोधन माग वा प्रतक्ष निर्वाचित कार्यकारी व्यवस्था को लागि जनमत संग्रह बाट फैसला गर्नु पर्ने हो ।
१) सम्बृद्ध नेपालको लागि स्थाई सरकार,स्थाई सरकारको लागि प्रतक्ष निर्वाचित् कार्यकारीका लागि
२) बिदेशीको इसारामा पटक पटक प्रधानमन्त्री र सरकार स्वार्थ अनुसार परिबर्तन हुने परिपार्टीको अन्तको लागि
३) आफ्नो देशको कार्यकारी बिदेशीले हैन जनताले प्रतक्ष मत दिएर ५ वर्ष सम्म काम गर्न दिनको लागि
४) ९ - ९ महिना मिलेर खाने सिन्डिकेट प्रथा तोड्न
५ ) मुट्ठी भर ८-१० नेताहरुको स्वार्थ अनुसार देश हिडाएर देश र जनताको स्वार्थ ओझेलमा पारीने खेल्न बन्द गर्न-
जनताको अधिकार स्थापना गर्न नेपालमा स्थाइत्व , शान्ति र सम्बृद्धीका लागि यो हस्ताक्षर संकलन अभियानमा सहभागी भएर हाम्रो मत प्रदर्शन गरौँ । हस्ताक्षर गर्न रातो अक्षरमा लेखिएको [Sign]रातो बटममा क्लिक गरेर आफ्नो नाम ठेगाना लेखिदिनु होला
Dear All Namaste,
This Petition is for the demand of Directly Elected Executive in Our Motherland Nepal. As we know there were 10 governments formed including upcoming Prachanda during the 10 years period of republic of Nepal. During the 26 years of the history of People's democracy there were 22 governments were changed and the 23rd change is due in coming week.
The unstable government and politics are the main cause to hinder the prosperity and development of the nation.
This is too much now, lets stop this dirty game of forming government every 9 month in the signal and interest of our neighbors!
Let us demand for the right to vote our Executive Ourselves not by the sponsored agents who work for the interest of somebody else rather than we Nepalese.
Please Sign this Petition and Share to reach as much as all Nepalese to raise our voice against this dirty game.
Thank You
If you have any comment and suggestion please email jnkarki@gmail.com

Petition Closed
Share this petition
The Decision Makers
Share this petition
Petition created on 2 August 2016