Message aux signatairesGathering Name and data of victim students seeking to enter Japan for vaccine.

Important Information About Japan Travel Ban And When To Enter Japan

Routine Of JapanNépal
26 oct. 2021

नमस्कार सबैमा! अक्टोबर महिनाको अन्तिम हुन लागिसक्यो र अक्टोबर ३१ मा जापानको निर्वाचन छ। उक्त निर्वाचन पश्चात् नयाँ प्रवेशि हरुलाई पनि कडाइ का साथ प्रवेश दिने हल्ला आइरहेछ। यस्तै हल्ला अक्टोबर मा पनि आएको थियाे तर सो जानकारि हामीलाई नेपाल सरकारबाट मिलेको थियो तर अहिलेको सुचना भने जापान कै विभिन्न सञ्चामाध्यम र राजनीतिक दल हरुले बोलेका छन्। सत्तारुढ दलका नेता कीशिदा काे पार्टी काे नीतिको बुँदा नं ८०९ मा पनि उल्लेखित छ। उक्त सुचना :

The LDP released it's new policy briefs today.

"Since international students are indispensable for revitalising Japan's society and economy, we will promptly resume entry of international students while taking appropriate epidemic prevention measures at the water's edge.","In addition, in order for Japan to become the country of choice for study abroad, we will establish an acceptance system that is compatible with preventing the spread of infection even in coronavirus, and will disseminate it both inside and outside the country."

धेरै मूल्यांकन गर्दा, निर्वाचन पश्चात अर्थात् नोभेम्बर मा नयाँ भिसा बाहक हरुलाई सिमा खुलाउने कुरा आएको छ। त्यसैले अब हल्लाको पछि भन्दा पनि आफ्नो भाषा सुधार गर्दै तयार बस्नु होला। Routine Of Japan ले पनि तपाई हरुको सजिलो काे लागि जापानीज भाषा अध्ययन गर्ने विभिन्न भिडियो हरु पोष्ट गरेका छौं। हल्लाको पछाडी लाग्न छोडेर आफ्नो भाषा सुधार गर्दै गर्नुहोला। सत्य तथ्य जानकारी पेजमा नै आउनेछ।।

Important Notice From VFS Global Nepal :
https://youtu.be/6Y9M9A37zrc

Important Information To Enter Japan :
https://youtu.be/Nz2ocX77UOA

Minnano Nihongo Vocabulary Lesson 1 :
https://vt.tiktok.com/ZSe2ADBAY/
https://vt.tiktok.com/ZSe2AmQj3/
https://vt.tiktok.com/ZSe2AybNG/
https://vt.tiktok.com/ZSe2ArgPG/

Don't forget to follow, Comment your Opinion and Share the post. Please be prepare for the Embassy Interview. You should work hard to fulfill your dream after 2 years of bad luck. Keep Supporting �

Copier le lien
Facebook
WhatsApp
X
E-mail