Petition updateHello Sarkar URN 113387 मा भएको छलको तुरुन्त छानबिन गरसूचना : दर्ता नं. 9039 को सक्कल निवेदन माथि के भयो?
Suraj Mankaभक्तपुर, Nepal
May 9, 2026

झुथो solved पछि अझै प्राप्त प्रमाण। 
हामीले नगरपालिकामा बुझाएको आधिकारिक निवेदन - दर्ता नं. 9039 - च्यातिएको अवस्थामा फेला पर्यो।

हाम्रो Hello Sarkar URN 113387 लाइ 'समाधान भयो' भनेर किन टारियो? नागरिकको आवाज च्यात्नेलाई कारबाही कहिले हुन्छ?

न्यायको लागि साथ दिनुहोस्। 1 Share = 1 चड्कन।
#ChyatekoPana #Darta9039 #HelloSarkar113387

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X