एक वर्षमा नेपालको संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ!

समस्या

विविध कारणबस संबिधान सभाको अन्त्य भएपनि त्यस दौरानपहिलो संबिधान सभाभित्र रबाहिर राजनैतिक दलहरुका बिचमा, विभिन्न बिषय रमुद्दाका अध्येता रजानकारहरुका बिचमा, अनि आम जनतामाझ थुप्रै बहसहरु भए, थुप्रैछलफलहरु चलाइए रथुप्रै अभियानहरु संचालनमा आए।हाम्रो समाज र देशमा इतिहासदेखि हालसम्मकादिनसम्म रहेका प्रवृतिहरु, मुद्दाहरु र तिनमा रहेका सबल पक्ष र तिनमा रहेकाकमिकमजोरीहरुका बारेमा हामीले शिक्षित हुने अवसर पायौं।

पुरानो संबिधान सभा बिगठन भएपनि नेपाली समाजको यथार्थ बदलिएको छैन। नेपाली जनताका आकांक्षा बदलिएका छैनन्:समावेशी राष्ट्रियता र द्रुत र उत्तरदायी आर्थिक-सामाजिक विकास नै हाम्रा साझा सपना हुन्, हाम्रा अभिलाषा हुन्।

हाम्रोगृहकार्य पुगेको छ, निचोडहरु हाम्रा अगाडी छर्लंग छन् र तिनलाई आधिकारिकरुप दिएर संबिधान जारि गर्ने काम एउटा ऐतिहासिक औपचारिकता मात्र हो।

राजनैतिकव्यवस्थालाई सच्च्याउने नाममा हामी रुमल्लिरहंदा कयौं मुलुकहरुले गरिबीनिर्मुल परिसके, गास-बास-कपास र सुरक्षाको मुद्दाहरुबाट माथि उठेर परोपकार रविज्ञानका नयाँ सम्भावनाहरुको पथमा लम्किसके। उनीहरुको समस्थितिमा पुग्नेहो भने हामीले हाम्रा अवरोधहरुलाई यथासिघ्र पन्छ्याउनै पर्छ।

अबसंबिधान लेख्ने काममा अझै २-४ वर्ष खेर फाल्नलाई न त हामीसंग त्यति श्रोतनै छ; न त यो अवस्थामा हामीलाई त्यति धेरै समयको आवस्यकता नै छ।

एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ।

यो अभियानको बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।

avatar of the starter
Non Aligned Movement for Nepalपेटीशन स्टार्टर
यह पेटीशन 59 हस्ताक्षर जुट गई

फैसला लेने वाले

The Vice President of Nepal
The Vice President of Nepal
The Prime Minister and the Council of Ministers

The Speaker and the Members of the Constituent Assembly of Nepal

Nepali Congress
Nepali Congress
Communist Party of Nepal (UML)
Communist Party of Nepal (UML)

पेटीशन अपडेट

पेटीशन को शेयर करें

4 जनवरी 2014 पर पेटीशन बनाई गई