Petition updateविदेशमा भएका दशौँ लाख नेपालीलाई मताधिकार देउ- Ensure voting for millions of Nepalis abroadके तपाईलाई थाहा छ कम्तिमा पनि ५ मा १ नेपाली भोटर देश बाहिर छन् ? पेटिसन सेएर गरौँ

विवेकशील नेपाली Bibeksheel Nepali

Dec 14, 2016
के सरकार र संसदलाई थाहा छ २०% नेपाली भोटर त विदेशमा कार्यरत छन् तर भोट हाल्न नेपालमा अाफ्नो गाउँ नै अाउनु पर्ने वाध्यता किन?
उनलाई अाफ्नो देशको भविश्य वनाउन किन नदिने ? त्यहिँ भोट हाल्ने व्यवस्था किन नदिने?
(वाध्यता माथि वाध्यता नथप सरकार)
अमेरिकामा त अन्तरिक्षबाट भोट हाल्न दिने व्यवस्था मिलाईयो २० बर्ष अघि नै। नेपालीहरु त पृथ्वीमै अर्को ठाउँ गएका हौ ! होईन त ?
साथीहरुमा सेएर गरौँ सरकारलाई अहिले झकझकाअौँ। निर्वाचन सम्बन्धि छलफल संसदमा भैरहेछ। अहिले हो है !
Support now
Sign this petition
Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X