•Please collect traffic fine from Home Minister Bamdev Gautam for breaking this traffic rule. •गृहमन्त्री बामदेव गौतमले ट्राफिक नियम मिच्नुभएकोमा उचित कार्यवाही गरि पाँउ

समस्या

No one is above law in Nepal. We request Nepal Police to do its duty by punishing Home Minister Bam Dev Gautam just like it punishes any other citizens for breaking traffic rules (as shown in this picture). This will show that Nepal police is the loyal servant of Nepali people. 
Do show us there is rule of law in Nepal.

कानुनको अगाडि कोहि सानो- ठुलो हुन्न।
त्यसैले गृहमन्त्री बामदेव गौतमले टोड्नु भएको ट्राफिक नियमको उचित दण्ड बाँकी नेपाली झै पाउनुपर्छ। नेपाल प्रहरीले यदि जनताको सेवक हुन चाहन्छ भने त्यसो गर्नु होला। नेपाल प्रहरी भनेकै सेवक सरकारको नमुना बन्नु होईन र ?

√ "डोरी नाघेर बाटो काट्नेलाई ट्राफिक प्रहरीले सडकमै अस्थायी हिरासत बनाएर एक घण्टासम्म थुन्छ, उठबस गराउँछ र जरीवानासमेत गराएर छाडिदिन्छ। तर, कानुका संरक्षक गृहमन्त्री गौतम दौरा सुरुवाल लगाँउदै डोरी नाघे, नियम कानुन कालोबुटले कुच्लिएर हिडे।"  - 'सेतोपाटी'लाई उद्ध्ृत गर्दै। राखिएको तस्बिर नयाँ पत्रिकाबाट।

• Please share this petition on email, Facebook and social media. (link top-right) 
 कृपया अाफ्नो साथीहरुलाई फेसबुकमा (माथी बटन छ) वा ईमेल गरि भन्नु होला
http://bit.ly/sign4nepal

( short link to remember for you to share: यस अभियानको सजिलो लिंक सम्झनको लागि:) 

प्रश्न वा सल्लाह-सूझाव भए हाम्रो ईमेल: help@leadnepal.com

avatar of the starter
विवेकशील नेपाली Bibeksheel Nepaliपेटीशन स्टार्टरNamaste, I am Ujwal & I am helping unite all positive Nepalis to build a prosperous Nepal within our lifetime. नमस्ते मेरो नाम उज्वल हो र म नेपालमा सबल नेतृत्व बनाउन प्रयासरत छु। मेरो बारेमा My blog: whynepal.com To contact: m.me/ujwal Thank you. धन्यवाद
यह पेटीशन 4,661 हस्ताक्षर जुट गई

पेटीशन बंद हो गई

यह पेटीशन 4,661 हस्ताक्षर जुट गई

इस पेटीशन को शेयर करें

फैसला लेने वाले

Nepal Police Chief
Nepal Police Chief
Nepal Police
पेटीशन अपडेट