Cancel TU Exams

Cancel TU Exams
516 have signed. Let’s get to 1,000!
कोभिड-१९ को बढ्दो कहर र डेल्टा भेरिएन्ट को रुपमा झनै आक्रामक रुप ले गर्दा शिक्षा मन्त्रालय र CCMC को सिफारिस मा राष्ट्रिय परीक बोर्ड (NEB) ले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्य को ध्यान राख्दै श्रावण ३१ गते बाट भनिएको परिक्षा स्थगीत गरेको छ। हामी TU का विद्यार्थीहरू पनि कोरोनाको यो बढ्दो कहरमा जाँच दिन जाँदा कोरोना सङ्क्रमण झनै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय ले TU लाई सिफारिस गरेर Bachelor Level को परीक्षा पनि स्थगीत गरियोस भन्ने चहान्छौँ। यो निवेदन मा समर्थन जनाउँदै हामी स्वास्थ्य मन्त्रालय, नेपाल सरकार, TU र CCMC लाई जाँच स्थगीत गरियोस् भन्ने आग्रह गर्दछौँ।
#CancelTUExams
516 have signed. Let’s get to 1,000!