हामी जापानको अध्यागमन ( ईमिग्रेसन) विधान संशोधनको माग गर्दछौं |
Reasons for signing
See why other supporters are signing, why this petition is important to them, and share your reason for signing (this will mean a lot to the starter of the petition).
Voice for standard and transparent immigration practices.
We emphasize transparent immigration practices that could be helpful for rightful people at first without further fuss. DV and organized crime like invisible practices need to be brought into limelight in impartial manner so that both good local and foreign people could benefit from it. Let us join our hands for standard immigration practices in Japan.
जापानमा स्तरीय पारदर्शी अध्यागमन नियम कानूनको लागि आवाज उठाउँन सहभागी बनौं !
गैर कानूनी तरीकाले लुकेर बस्ने, अनियमित काम गर्ने जस्ता बिदेशी मुलुकका नागरीकहरुलाई नियन्त्रणमा ल्याउँने उदेश्यले ल्याएको नयाँ अध्यागमन सम्बन्धि बिधान-कानूनले जापानमा स्थायी तथा लामो समय देखि बसोवास गरी रहेका बिदेशी बासिन्दाहरुको निश्चित ब्यक्तिगत निर्णय गर्न पाउँने अधिकारलाई कुण्ठित पारी सानोतिनो गल्तीमा पनि ठूलो सजायको भागीदार गराउँने, निवासी अख्तियार हरण गर्ने जस्ता कानून लागू गरीएको छ। यि सबै अब्यवहारीक कानून संशोधन लागि हामी सबै जापानवासी बिदेशी मूलका नागरीकहरुले होस्टेमा हैसे मिलाउँदै सहभागी बनौं ।