Cancel TU exams , Stop this MASS MURDER AGENDA !!!

Cancel TU exams , Stop this MASS MURDER AGENDA !!!

0 have signed. Let’s get to 200!
At 200 signatures, this petition is more likely to be featured in recommendations!
Deepak Jagri started this petition to Students and

सबै Authorityहरुलाई एउटा प्रश्न !

के तपाइको आफ्नो छोराछोरी छन ?
के तपाईलाई आफ्नो छोराछोरी को माया लाग्छ ?

यदि हो भने
अरुको बच्चा हरुको जीवन संग किन येत्रो खेलवाड़ ?

केहि दिन अघि कक्षा १२ को परीक्षा महामारी को कारण स्थगित भयो
तर TUले BACHEOLER को परीक्षालाई यथावत राख्ने निर्णय गर्यो
किन ?

के हामीलाई कोरोना लाग्दैन ?

के हामी मान्छे होइनौ ?

यदि exam गराउनेनै हो भने के TUले देशभरको सबै बिद्यार्थीको
Health Insurance गराउन तयार छ ?

के भोलीको दिनमा यदि CORONA ले गर्दा कसैको मृत्यु हुन्छ भने
जिम्मेवारी कोसले लिने ? के TUले जिम्मेवारी लिन्छ ?

यदि होइन भने
यो MASS Murderलाई बंद गर |
बिद्यार्थीहरु guinea pig होइनन
दशौ हजार बिद्यार्थीको जीवन संग एसरी खेलवाड़ गर्न पाईदैन !!!

#stopthisMassmurder
#cancelTuexams

 

0 have signed. Let’s get to 200!
At 200 signatures, this petition is more likely to be featured in recommendations!