Cancel NEB Exams

Cancel NEB Exams

0 have signed. Let’s get to 1,000!
At 1,000 signatures, this petition is more likely to be featured in recommendations!
TU Students started this petition to Ministry of Education, Science and Technology, Nepal and

Covid-19 को बढ्दो कहरमा राष्ट्रिय परीक बोर्ड ले जसरी भएपनि जाँच गराउनुपर्छ भनेर विद्यार्थी हरुको स्वास्थ्य संग गर्न लागेको खेलबाड लाई हामी सबै १२ मा अध्ययनरत विद्यार्थी हरुले एकैसाथ मिलेर बिरोध गरिरहेका छौँ। हामी सडकमा उत्रने अवस्था छैन र त्यसैले हामी virtual protest गरिरहेका छौँ। यस्तो कोरोनाको भेरिएन्ट हरु आइरहँदा मध्य कोरोनामा जाँच लिनु उपयुक्त हुँदैन। हामी चाहन्छौँ कि यो परीक हाी तत्लेकाल रोकियोस् र परीक्षाका अन्य बिकल्प हरु खोजेर त्यसमा सोच बिचार गरियोस्। यस अबस्थामा सहज तरिकाले विद्यार्थी हरुको इच्छाअनुसार उचित बिकल्पको चयन गरियोस्। यो हाम्रो बिरोध कार्यक्रम लाई थप अगाडि बढाउन हामी यो petition मा sign गरेर स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड लाई अनलाइन मार्फत नै निवेदन बुझाउन गइरहेका छौँ। 

0 have signed. Let’s get to 1,000!
At 1,000 signatures, this petition is more likely to be featured in recommendations!