राहत को रकम हिनबिना गरियको हुनाले कालिका थापा माथि छानबिन गरी पाउ

राहत को रकम हिनबिना गरियको हुनाले कालिका थापा माथि छानबिन गरी पाउ

0 人が賛同しました。もう少しで 10 人に到達します!
10 の賛同で,このキャンペーンは ページ上のおすすめに表示される可能性が高くなります!
発信者:LAMICHHANE KRISHNA 宛先:Japan and nepal

To, President Siva Prasad poudel central working committee japan 
NPO NRNA Japan 

To, President Yam Khatri Central working committee 
NPO Galkot samaj Japan 
subject: for the social investigation for justice
उपरोक्त सम्बन्धमा हटिया गा वि स हाल गल्कोट नगरपालिका वडा न 3 निवासी किसान खड्का जापानमा रोजगारीको सिलसिलामा आई व्यवसाय गर्ने सोच बनाई मिती 2020/9/1 गते देखी मल्म गा वि स हाल गल्कोट नगरपालिका वडा नम्बर 7 निवासी श्री तेज बाहादुर थापा ज्यु को (समाजसेवी कालीका थापा को श्रीमान) बाटआपसी समझदारी मा खानागावा कनको रेस्टोरेन्ट लियको र सोही क्रममा तत्काल आफ्नो कुक भिषा रहोको र आफ्नो भिषा नबनाउनी बेला सम्म सोही जेत बहादुर थापा को कम्पनी चलाउनी र कम्पनी चलाय बापत कुनै रक़म तिर्नु नपर्ने र सोही रेस्टोरेन्ट को tax मात्र तिर्नी भनी सम्झौता भयको थियो सोही अनुसार मिती सन 2 9 21/7/10 तारीक बाट आफ्नो नाममा बनायको भयता पनि रेस्टोरेन्ट किनेको मिती सन 2020/9/1 देखी मिकी 2021/6/30 गर्ने सम्मा को पाउन पर्ने सेवा सुविधा तथा राहत को विषयलाई लियर अनैतिक कुरा गर्दै मानसिक टचर दिने र अपारदर्शी व्यवहार गर्ने कार्य भयको जानकारी गराउदाछु रेस्टोरेन्ट बेच्ने बेलामा आफु (तेज थापा)लेपनी अरुको नाममा चलायको (सुरुवाती दिनमा) र थुप्रै दुख कष्ट पाएको र त्यस बाट पाठ सिकेर आफुले त्यो व्यवहार नगर्ने पनि बतायको जानकारी गराउदछु अहिले पनी आसोसन दिन ठाट छल आलटाल गर्नामा माहिर र व्यवाहरिक्तामा भने झुटो भयको बताउदा पनी आफ्नो ईमानदारीता नैतीक्तवान छु भनेर दावी गर्ने बानी प्रष्ट देखियको जानकारी गराउदै यस विषयमा निःस्वार्थ छानविन गरी पाउ भन्ने माग गर्दछु
निवेदक: किसान खड्का

0 人が賛同しました。もう少しで 10 人に到達します!
10 の賛同で,このキャンペーンは ページ上のおすすめに表示される可能性が高くなります!