Dear Government of Nepal Pls Announce MOMO our national food:ममलाइ राष्ट्रिय खाना घोसणा गर

0 व्यक्ति ने हसताकषर गये। 200 हसताकषर जुटाएं!


Dear All Namaste, (Greetings)

Gundruk , Daal , Bhat & Tarkari is considered as our national food of Nepal, however MOMO is consumed all around the nation. We welcome our guests with MOMO and  and celebrate various functions. MOMO has been one of the great culture among Nepalese. Nepalese living abroad used to introduce their country from MOMO and it has been a national identity for foreigners. Although MOMO is popular in other countries like Tibet, Japan, Korea & India the Nepalese version of Momo is considered as one of the best in the world.

Hence we urge the government of Nepal (Minister of tourism, culture and civil aviatoin ) to consider MOMO  as a national food and provide  the recognition to this delicious food. 

Why should MOMO should be decleared as a national food of Nepal?

1. It is consumed all over the world and globally by every Nepalese. 

2. It is the most popular food in Nepal.

3. It helps to promote Nepali food and culture. 

4. It helps to promote Nepalese tourism. 

5. None of the country has claimed Momo as national food of their country yet. 

6. Help to publicize Nepal as well as other food together associating with MOMO .

नेपालको राष्ट्रिय खानेकुरा दाल भात तरकारी , गुन्द्रुक भन्ने गरिन्छ , ढीडो , चटामरी , बारा, छोइला जस्ता टिपिकल रास्ट्रीय खानेकुराहरु त छँदै छन् तर नेपाल लाइ चिनाउने एउटा पर्याय मम अर्थात् ममचा भएको छ । यो खानेकुरा सबै जात , धर्म बर्ण , क्षेत्र, उमेर र लिङ्ग समूहमा बराबर मन पराइने खाना हो । मम राष्ट्रपति बिद्या देवी भण्डारी देखि प्रधानमन्त्रि केपी ओलीको पनि प्रिय खाना हो ।

नेपाल सरकारको तर्फबाट राष्ट्रिय खानाको मान्यता दिलाएर यसलाई नेपालको चिनारी भित्र थप गर्न पाइएमा हाम्रो अन्य खानाहरु, संस्कृति र पर्यटनको प्रबर्धनमा पनि टेवा पुग्ने हेतुले ममलाई राष्ट्रिय खाना घोषणा गरिपाउँ भनि बिश्वभर छरिएर बसेका सम्पूर्ण ममप्रेमी नेपालीहरुको यो एउटा साझा अनुरोध हो ।


तपाई यो विचार संग सहमत हुनुहुन्छ भने कृपया यो अभियानमा अनलाइन हस्ताक्षर गरेर सेयर गर्दै जानु होला ।

१ सेयरले हाम्रो खान र संस्कृतिको पनि प्रचार हुने छ । कतिपयले यसलाई तिबतको खाना पनि भन्ने होला तर नेपालमा परापुर्वकाल देखि नै मम विभिन्न रुपमा पकाइन्दै खाने चलन रहेको पाइन्छ । नेपाल , तिब्बत , भुटान , दर्जेलिंग देखि नेपाली भाषी रहेका हरेक देश र कुन कन्दरामा मम पुगेको छ ।

मम हामी खाजा, खाना देखि हरेक उत्सव र अवसरमा खाइने अत्यन्त प्रिय खाना पनि हो ।

आउनुहोस ममलाई नेपाली राष्ट्रिय खाना घोसणा गर्ने यो अभियानमा लागौं । कृपया ममलाई राष्ट्रिय खाना घोसणा गर्नु अरु खानालाई नगर्नु भन्ने हैन तिनकै लिस्टमा ममलाइ पनि राखेर प्रचार प्रसार गरौँ भन्ने यो अभियानको आसय रहेको छ ।
धन्यवाद
जय मम !

 

 



आज — Global Nepalese Chefs Forum आप पर भरोसा कर रहे हैं

Global Nepalese Chefs Forum से "government of nepal: Dear Government of Nepal Pls Announce MOMO our national food:ममलाइ राष्ट्रिय खाना घोसणा गर" के साथ आपकी सहायता की आवश्यकता है। Global Nepalese Chefs Forum और 183 और समर्थक आज से जुड़ें।