Block Corona Virus in Nepal

Victory

Block Corona Virus in Nepal

This petition made change with 7 supporters!
अबुल कलाम started this petition to Government of Nepal and

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद
जिल्ला नवलपरासी सुस्ता पुर्ब
(कोरोनाभाइरको बारेमा जनहितमा जारी संदेश)

कोरोनाभाइरसको लक्षण:रूघा,खोकी,ज्वोरो आउने तथा श्वासप्रशवासमा समस्या देखा पर्ने हुन्छ ।संक्रमण बढ्दै जाँदा निमोनिया श्वासप्रश्वासमा असर हुनुको साथै मृगौला फेल भई मृत्यु सम्म हुन सक्ने देखिएको छ ।

संक्रमण बाट बच्न अपनाउनुपर्ने केहि उपायहरू
१.श्वासप्रश्वास सम्मबन्धी बिरामीहरूको सम्पर्कबाट टाढै बस्ने ।
२.नियमित रुपमा साबुन पानीले कम्तीमा २० सेण्ड सम्म हात धुने । अल्कोहल युक्त ह्याण्ड स्यानिटाइजर्स परयोग गर्ने ।
३. कसै संग हात मिलाउदा छोयको हात नधोइ आँखा,कान र मुखमा नलग्ने नछुने ।
४.अत्यावश्यक अवस्थामा बाहेक भिडभाड हुने स्थानमा नजाने ।
५.भिडभाडयुक्त ठाउँमा जाँदा नाक र मुख छोप्ने सुरक्षित तरिकाले मास्कको प्रयोग गर्ने ।
६.हाच्छ्यु या खोक्दा मुख र नाक छोप्ने सोको लागि प्रयोग गरेका वाइप्स राम्रो सँग नस्ट गर्ने गराउने ।
७.जँगली पशु तथा घरपालुवा पशुपंक्षीको सम्पर्कबाट टाडा रहने । असुरक्षित सम्पर्कबाट सके सम्म आफुलाई बचाउने ।
८.पशुजन्य मासु र अण्डा राम्रो संग पकायर मात्र खाने ।
९.आफू विरामी भएको बेला घरमा छुट्टै रूम या कोठामा बस्ने ।
१०.यो रोगमा शरिरको इम्युनो सिस्टम कमजोर हुने हुनाले छमता बृद्धि गर्न पोषण युक्त खानपिन र भिटामिनमा जोड दिने हरियो साग सब्जी गेडा गुडि बढी सेवन गर्ने हल्का व्यायम गर्ने आराम गर्ने ।
११.अस्वस्थ शरीर भएमा र श्वासप्रश्वास सम्बन्धित समस्या देखिएमा यात्रा नगर्ने ।
१२.रोगको लक्षण देखिएमा न अत्तालिकन तुरुन्तै चिकित्सकको परामर्श लिएर उपचार गर्ने ।

नोट: लक्षण अनुसारको उपचार, स्वस्थ र पोसिलो खानपान र प्रशस्त आराम गरिरहेका अवस्थामा यो रोगबाट मुक्त हुन सकिन्छ। यो रोगबाट अहीले सम्मको मृत्यूदर मात्र 2•1% रहेकोले समयमा नै उपचार गरी बाँचौ र बचाऊँ।

Victory

This petition made change with 7 supporters!

Share this petition