जातिय संघियता चाहिँदैन Ethnicity based federalism - Not acceptable

The Issue

नेपाली जनताको एकता, स्वाधिनता र राष्ट्रिय भावनाका निम्ती।

नेताहरुले आफ्नो निहित स्वार्थको लागी नेपाली जनताबीचको एकता र भाइचारामाथी राजनीति गर्दैछन्। यस्तो अदुरदर्शी कदम को बिरोध गर्दै हामी एक अर्काबीचको नेपालीपनको नातालाई निरन्तरता दिदै सबै जनालाई यसबारे सचेत गराउनु जरुरी छ। अहिले नै यसको बिरोध नगरेमा भविस्यमा यसले भुसको आगोले झैँ नेपाललाई आन्तरिक द्वन्दको डडेँलोमा सल्काउने छ। आउनुहोस, यसको बिरोधमा यो विन्तीपत्रमा हस्ताक्षर गरेर संबिधानसभालाई बुझाऔ। हामी आशाबादी बनौ कि यसबाट सम्बन्धित व्यक्तिमा पनि जनताको आवाज पुग्ने छ र सहि निर्णय गर्नका लागि दबाब दिनेछ।

कृपया फेसबुक, ट्वीटर मार्फत तपाइको साथिहरुसंग बाडेर सहयोग गरिदिनुहोला

धन्यबाद!

To maintain the unity, sovereignty and national sentiments of Nepalese people

Leaders of Nepal are trying to pursue ethnicity based federalism in Nepal for their mere personal interests. Such a short-sighted decision can induce chaos and inter-ethnic war between people. We need to spread the awareness among Nepalese people for the continuation of the ‘unity in diversity’, love and intimacy between us. Let us unite against this step and sign on this petition. We are going to submit this petition to the constitution making body with a hope that it will make them think twice.

Please spread this petition to you friends via Facebook and twitter.

Thank you very much.

This petition had 195 supporters

The Decision Makers

नेपाल सरकार (Government of Nepal)
नेपाल सरकार (Government of Nepal)

Petition Updates

Share this petition

Petition created on May 12, 2012